FAQs Complain Problems

दोश्रो चरणको RDT परिक्षण सम्पन्न ।

जानकारी सम्बन्धमा ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (COVID-19) को यस नगरपालिका भित्र मिति २०७७।१।३ गते प्रथम चरणको RDT परिक्षण १५२ जना र मिति २०७७।१।९ गते दोश्रो चरणको RDT परिक्षण ११७ गरि जम्मा २६९ मा परिक्षण गर्दा सो टेष्टको नतिजा नेगेटिभ आएको व्यहोरा सहर्ष जानकारी गराईन्छ ।