FAQs Complain Problems

सहयोगी दाताहरुलाई नगरपालिकाको अनुरोध !!

विश्व व्यापी महामारीको रुपमा फैलिएको नोभल कोरोना भाइरस ( COVID-19 ) को कारणले यस नगरपालिका भित्र बसोबास गरि असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहाय व्यक्तिहरुलाई सहयोग गर्न इच्छुक महानुभावहरुलाई सहयोगका लागि यस नगर कार्यपालिकाको मिति २०७६।१२।२३ को निर्णयानुसार कोरोना रोग नियन्त्रण तथा रोकथामका लागि NIC ASIA BANK मा रहेको तारकेश्वर नगरपालिका विपद व्यवस्थापन कोषको खाता नं. १७CA५०१५०९५२४००३ मा इच्छुक सहयोगी दाताहरुले आवश्यक रकम जम्मा गरि सहयोगको लागि नगरपालिका हार्दिक अपिल गर्दछ ।