FAQs Complain Problems

ODF घोषणा सम्बन्धि सूचना .

तारकेश्वर नगरपालिकालाई तपसिल बमोजिमको स्थान, मिति र समयमा खुल्ला दिशामुक्त क्षेत्र घोषणा समारोह हुने भएको हुदां उक्त समारोहमा सम्पुर्ण नगरबासी दाजुभाई तथा दिदीबहिनीहरुलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं ।
तपसिल
स्थान : ग्रामसेवा उच्च माध्यामिक विधालय प्रांगण, धर्मस्थली
मिति : २०७३ साल आश्विन १८ गते
समय : दिनको १:०० बजे ।
तारकेश्वर नगरपालिका कार्यालय,
धर्मस्थली, काठमाण्डौ ।