FAQs Complain Problems

खानेपानी मन्त्रालयमा तारकेश्वर नगरपालिकाको खानेपानी समस्या समाधान सम्बन्धमा छलफल

तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनज्यू र माननीय खानेपानी मन्त्री महिन्द्र राय यादवज्यू विच आज खानेपानी मन्त्रालयमा तारकेश्वर नगरपालिकाको खानेपानी समस्या समाधान सम्बन्धमा छलफल भएको छ ।