FAQs Complain Problems

सूचना

नयाँ प्रमुख प्रशासकीय अधिकृत डा. कृष्णबहादुर घिमिरेज्यूको स्वागत

नयाँ प्रमुख प्रशासकीय अधिकृत डा. कृष्णबहादुर घिमिरेज्यूको स्वागत कार्यक्रम साथै प्रमुख प्रशासकीय अधिकृत डा. कृष्णबहादुर घिमिरेको अध्यक्षतामा नगरपालिकाका सम्पूर्ण कर्मचारीहरुको बैठक मिति २०७९।१०।१० गते दिनको ४: ३० मा बसेको थियो । उक्त बैठकबाट नगरपालिका र वडा कार्यालयबाट प्रवाह हुने सेवालाई अजै बढी व्यवस्थित र प्रभावकारी तुल्याउन सम्पूर्ण कर्मचारीहरुबाट सर्वसम्वत प्रतिवद्धता व्यक्त भए अनुसार सेवा प्रवाह सरल, मितव्ययी र प्रभावकारी ढङ्गबाट संचालन गर्ने निर्णय गरियो ।