Submitted on: Thu, 04/02/2020 - 07:44
मिति २०७६।१२।१६ गतेका दिन तारकेश्वर नगरपालिकाको प्राङ्गणमा विश्वव्यापी महामारीको रुपमा फैलिएको नोभोल कोरोना भाइरस विषयमा स्थानीय तथा राष्ट्रिय पत्रकारहरुसँग नगरपालिकाले गरेका काम तथा भावी योजना बारे छलफल कार्यक्रमका केहि झलकहरु ।।