FAQs Complain Problems

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान !! ( मंसिर ९ देखि २४ गते सम्म )

तारकेश्वर नगरपालिका, महिला बालबालिका तथा समाजकल्याण शाखाको आयोजनामा म हिंसा गर्दिन, म हिंसा सहदिन र हिंसा गरेको देखेमा प्रतिकार गर्नेछु भन्ने प्रतिबद्धताका लागि हस्ताक्षर कार्यक्रम

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान !! ( मंसिर ९ देखि २४ गते सम्म )

अन्तराष्ट्रिय नाराः "Orange the world: End violence against women now"

राष्ट्रिय नाराः " घरैबाट शुरु गरौं, महिला हिंसा अन्त्य गरौं "