FAQs Complain Problems

सहयोगी दाताहरुलाई नगरपालिकाको अनुरोध !!

विश्व व्यापी महामारीको रुपमा फैलिएको नोभल कोरोना भाइरस ( COVID-19 ) को कारणले यस नगरपालिका भित्रका विभिन्न संस्थाहरुमा आश्रयरत असहाय, वृद्ध वृद्धा तथा बालवालिकाहरुमा पर्न गएको खाद्य संकट समाधान गर्न नगर कार्यपालिकाको मिति २०७६।१२।२३ को निर्णयानुसार खाद्य संकलन केन्द्र (Food Bank ) गठन गरिएको हुदा इच्छुक सहयोगी दाताहरुले सहयोग गर्न निम्न व्यक्तिहरुलाई सम्पर्क गरि सहयोग पुर्‍याउनु हुन हार्दिक अनुरोध गरिन्छ ।

 

सम्पर्क व्यक्तिहरु :

कार्यपालिका सदस्यः  गेल्जे शर्पा,  ९८५१०१३२३३

नगर सदस्य : अर्जुन भण्डारी,  ९८४१६६२६१०

नगर सदस्य:  अर्जुन घिमिरे,   ९८५१०९०४९९

नगर सदस्य : राजु तिमिल्सिना,  ९८४१८१७९६९

नगर सदस्य : मिठाराम खत्री,   ९८४१२६९३७७