Submitted on: Thu, 10/20/2022 - 12:29
तारकेश्वर नगरपालिकाबाट २४ घण्टा सेवा प्रवाह गर्न टोल फ्रि नम्बर १६६००१०२५५५ जारी गरिएको छ । जसमा सेवाग्राहीहरूले निःशुल्क रूपमा फोन गरी नगरपालिकाबाट प्रवाह गरिने विभिन्न किसिमका सेवाको बारेमा जानकारी एवं गुनासो/समस्या दर्ता गरी सेवा लिन सक्नुहुनेछ ।