FAQs Complain Problems

नगर भित्रका सम्पुर्ण पोलिक्लिनिक तथा मेडिकल ( औषधी पसल ) हरुलाई हार्दिक अनुरोध !!

विश्व व्यापी महामारीको रुपमा फैलिएको नोभल कोरोना भाइरस ( COVID-19 ) को विषम परिस्थितिलाई मध्यनजर गर्दै तारकेश्वर नगरपालिका  भित्र  रहेका सम्पुर्ण पोलिक्लिनिक  तथा मेडिकल

( औषधी पसल ) हरु दैनिक रुपमा खुल्ला राखी अनिर्वाय सेवा प्रवाह गर्नु गराउनु हुन हार्दिक अनुरोध गरिन्छ ।