Submitted on: Sun, 04/05/2020 - 21:19
विश्व व्यापी महामारीको रुपमा फैलिएको नोभल कोरोना भाइरस ( COVID-19 ) को विषम परिस्थितिलाई मध्यनजर गर्दै तारकेश्वर नगरपालिका भित्र रहेका सम्पुर्ण पोलिक्लिनिक तथा मेडिकल
( औषधी पसल ) हरु दैनिक रुपमा खुल्ला राखी अनिर्वाय सेवा प्रवाह गर्नु गराउनु हुन हार्दिक अनुरोध गरिन्छ ।