FAQs Complain Problems

नगरपालिकाको खानेपानी विषयमा छलफल

काठमाण्डौ महानगरपालिकाका प्रमुख बालेन्द्र साह र तारकेश्वर नगरपालिका प्रमुख कृष्ण हरि महर्जनज्यू बीच काठमाण्डौ महानगरपालिकाको कार्यालयमा खानेपानीको‌ विषयमा छलफल भएको छ। तारकेश्वर नगरपालिका र काठमाण्डौ महानगरका केही वडामा खानेपानी काे समस्या समाधानका लागि प्रारम्भिक बैठक सम्पन्न भएको छ । मिति: २०८०/०२/०८